शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले अधिबेशन :  प्रतिनिधी सडकमा कठ्याङरीदै, नेताहरु न्यानाे काेठाभित्र सहमती खाेज्दै

नेकपा एमाले अधिबेशन :  प्रतिनिधी सडकमा कठ्याङरीदै, नेताहरु न्यानाे काेठाभित्र सहमती खाेज्दै

  • आइतवार, पुस २५, २०७८
नेकपा एमाले अधिबेशन :  प्रतिनिधी सडकमा कठ्याङरीदै, नेताहरु न्यानाे काेठाभित्र सहमती खाेज्दै

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौँ जिल्ला अधिबेशन शुक्रबार बाट सुरु भएको छ । सहमतीको प्रयास भन्दै नेताहरु न्यानाे कोठाबाट बाहिर निस्केका पनि छैनन्। जिल्ला प्रतिनिधीहरू कठ्याङरिदो जाडोमा सडकमा यत्रतत्र छरिएर रहेका देखीन्छन । पाैषकाे झिमझिम पानीमा सडकबाटै नेताहरूकाे आदेसकाे प्रखाइमा रहका छन ।

No description available.
२२ गते सम्म सदरमुकाम पुगेका मतदाताहरु सडकमा यत्रतत्र छरिएका देखीएका छन । कतिपय मतदाताका अनुसार घरबाट निस्केका र सदरमुकामको महगीले गर्दा चिया खान समेत पैशा नभएको भन्दै सडकमा गफ गर्दै बसेका छन ।

No description available.
यता नेताहरु आन्तरिक छलफल भन्दै चिसोको डरले न्यानाे कोठाबाट बाहिर पनि निस्केका देखीदैनन । शनिबार बन्दसत्र सम्पन्न गर्नुपर्ने पार्टीको पुर्बघोषणाको कार्यक्रम भए पनि आज सम्म बन्दसत्र समेत सुरु हुन सकेको छैन ।

No description available.
जिल्ला अधिबेशन प्रतिनिधीहरु सहमती भए पनि चुनाव भए पनि सहमत हुनेमा देखीएका भए पनि नेताहरुका कारण अधिबेन लम्बिदै गएको देखीएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार