शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • जनताको बहुदलिय जनबादले मात्रै जनताको रक्षा गर्न गर्छ : केन्द्रीय सदस्य शाह

जनताको बहुदलिय जनबादले मात्रै जनताको रक्षा गर्न गर्छ : केन्द्रीय सदस्य शाह

  • शुक्रबार, पुस २३, २०७८
जनताको बहुदलिय जनबादले मात्रै जनताको रक्षा गर्न गर्छ : केन्द्रीय सदस्य शाह

बाजुरा — नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदुपपश्चिम प्रदेश सासंद प्रकाश शाहले जनताको बहुदलिय जनबाद नेकपा एमाले नै जनताको रक्षा गर्ने पार्टी रहेको बताएका छन ।

नेकपा एमाले बाजुराको जिल्ला अधिबेशनको उद्यघाटन समारोहमा सम्बोद्धन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य नेता शाहले जनताको बचाउ गर्ने पार्टी नेकपा एमाले बाहेक अरु कोही नभएको बताएका छन ।

राष्ट्रका हरेक आन्दोलनको अगुवाई गर्दै प्रतिकृयाबादीहरु परास्त गर्ने पार्टी नेकपा एमाले बाहेक अरु कोही पनी नभएको बताए । जंगलको बाघको सज्ञा दिदै नेता शाहले कुहिएका पार्टीहरु काग्रेस मओबादीहरुले जनताको रक्षा गर्न सक्दैनन भने ।

जनताको जनबिस्वासका लागि एक मात्र पार्टी नेकपा एमाले रहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार