बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • बिदेशी सडेन्त्रका कारण एमालेमा माथी प्रहार भएकाे छ : संबिधानसभा सदस्य रोकाया

बिदेशी सडेन्त्रका कारण एमालेमा माथी प्रहार भएकाे छ : संबिधानसभा सदस्य रोकाया

  • शुक्रबार, पुस २३, २०७८
बिदेशी सडेन्त्रका कारण एमालेमा माथी प्रहार भएकाे छ : संबिधानसभा सदस्य रोकाया

बाजुरा —  बिदेशी सडेन्त्रका कारण एमाले माथी प्रहार भएइरहेकाे नेकपा एमाले लेखा अायाेगकी सदस्य तथा सम्बिधान सभा सदस्य बसुन्धरा राेकायाले बताएकी छन ।

नेकपा एमाले बाजुराकाे साताैँ जिल्ला अधिबेशनमा कार्यक्रममा बाेल्दै नेतृ थापाले यस्ताे बताएकी हुन । उनले थप सम्बाेधनमा बाेल्दै  नेकपा एमालेले जिल्लाको बिकाशमा ढुलो योगदान पुर्याएको पनि  बताएकी छन ।

 नेपाली जनताको बिकाशमा एमाले भन्दा बाहेक अरु पार्टीको भर नपर्न आग्रह गरेकी छन । एमालेले बाजुराको बिकाशमा अग्रपंक्तीमा रहेर काम गर्ने पार्टी भएकोले सबैले एमालेमै रहन बताएकी छन । महिलाहरूलाइ बाेल्ने अबसर नदिएकाेमा अापत्ती जनाएकी छन । कार्यक्रममा सम्बाेधन गर्दै महिलाकाे उपस्थितीमा पार्टीले सम्बाेधन गर्न कन्जुस्याइ गरेकाे बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार