बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • शेर बहादुर देउवाको भाग्यमा प्रधानमन्त्री हुन लेखीएको होइन, चोलेन्द्रको कृपा हो : केन्द्रीय सदस्य थापा

शेर बहादुर देउवाको भाग्यमा प्रधानमन्त्री हुन लेखीएको होइन, चोलेन्द्रको कृपा हो : केन्द्रीय सदस्य थापा

  • शुक्रबार, पुस २३, २०७८
शेर बहादुर देउवाको भाग्यमा प्रधानमन्त्री हुन लेखीएको होइन, चोलेन्द्रको कृपा हो : केन्द्रीय सदस्य थापा

बाजुरा — शेर बहादुर देउवको भाग्यमा प्रधानमन्त्री हुन लेखीएको होएन चोलेन्द्रको कृपाले भएको सांसद थापाले बताए । कसैको खल्तीबाट पाएको पर्रमादेशबाट अहहिलेको सरकारले निरङकुसताको बाटोमा हिडेको बताए । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज संघिय सासंद लाल बहादुर थापाले बिकाश र समृद्धी नेपालको परिकल्पना गर्ने पार्टी नेकपा एमाले नै रहेको बताएका छन ।

दुई तिहाईको सरकार बनाएर सुखी नेपाली समृद्ध नेपालको नाराका साथ गएको एमाललाई राष्ट्रघाती केही तत्वहरुका कारण देशले दिएको जिम्मेवारी बहन गर्न नदिएको बताएका छन । नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौ जिल्ला अधिबेशनमा सम्बोद्धन गर्दै नेता नेता थापाले यस्तो बताएका छन ।

नेकपा एमालेको सुर्य चिन्हबाट जितेका सासंदहरुको घिनलाग्दो ब्यबाहार बाह्य सक्तीहरु एक भएर कम्न्यिुष्ट पार्टीलाई अस्थितर तिर घेरामा हालेर अहिले बाहीरनु बाहेको बिकल्प नरहेको बताए । संसदिय प्राणालीको अभ्यास भएको देशमा पार्टी भित्रकै केही षड्यन्त्रले गर्दा सरकार ढलाउने काम भएकोले देश र जनताले चाहेको काम गर्न नसकेको बताएका छन ।

माधव कुृमार नेपाल झलनाथ खनाल लगायतका नेताहरुले गर्दा एमालेले जनताको. जनमतको कदर गर्न नसकेको बताएका छन । सर्बच्व अदालतको खल्तीमा संसद जादा अहिले अस्तिरको राजनीती बनेको बताए ।
आन्तरीक षड्यन्त्रका कारण देशका नागरिकले दुख पाएको सासंद थापाले सम्बोद्धनका क्रममा बताएका छन । सर्बच्व अदालतको भाग्यले देउवा प्रधानमन्त्री भएका देउवाको सरकारले देशमा गद्धारी र जालजेल गरेको बताएका छन । अब आउने चुनावमा जनताको जनादेश वा सर्बच्व अदालतका न्याधिश चोलेन्द्र समशेरको खल्तीबाट वा प्रमादेशबाट प्रधानमन्त्री हुने सपना देउवाले नदेखे हुन्छ उनले भने । चोलेन्द्र समशेर जवराले देशको अस्तिर तिर धकेल्न र देशको बिकाश र जनतालाई अध्यारो स्वरुमा धकेलेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार