नेतालाइ गिज्याइरहेको बिच्छयाँको यो झोलुङ्गे पुल………….
बाजुरा–हिमाली गाउँपालिका १, २ र ३ तथा साविकको बिच्छयाँ गाविसको सेन्टर देउसैन खोलाको झोलुङ्गे पुल जिर्ण अबस्था छ । अहिले नेताहरु भोट माग्न बिच्छयाँ पुगिरहेका छन् । अझ भन्नु पर्दा त्यहि पुलको छेउमा चुनावी आमसभा भइरहेका छन् । यो चुनावमा मात्र हैन, सधै चुनावमा पुलको छेउमा रहेको देउसैन बजारमा विकास गर्ने भन्दै ठुला ठुला भाषण […]