इतिहासमै पहिलो पटक विमान चार्टड गरि ठूलो संख्यामा नागरिकको उद्दार गरिँदै
काठमाडाैं, ३ फागुन । अब ४८ घण्टाभित्र त मेरी छोरी पनि नेपाल आइपुग्छे । छोरीलाई कतिखेर अँगालौँ जस्तो भइरहेको छ । तर मैले छोरीलाई भेट्न कम्तिमा अर्काे १५ दिन कुर्नुपर्छ । त्यसैले म लगायत हामी सबै अभिभावक आफ्ना छोराछोरी लिन जाने विमान उडेको हेर्न आतुर छौं, भगवतिलाल कक्षपतिले उत्साहित हुँदै भन्नुभयो– हामी धेरै खुशी छौं, […]