सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • समाजिक उत्तर दायित्व अन्र्तगत फलफुल वितण

समाजिक उत्तर दायित्व अन्र्तगत फलफुल वितण

  • शुक्रबार, फाल्गुन ९, २०७६
समाजिक उत्तर दायित्व अन्र्तगत फलफुल वितण

मोहन पनेरु,डोटी — महालक्ष्मी बिकास बैंक पिपल्ला शाखाले आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत महा शिवरात्रीको अवसर पारी डोटीको पवित्र तिर्थ स्थलमा आउनु सम्पुर्ण तिर्थालु भक्तजनहरुलाई फलफुल वितरण तथा शुद्ध पिउने पानीको व्यवस्था गरेको थियो ।
दिल्पेश्वर बासुधरा क्षेत्र बिकास समितिलाई उक्त बैंकले दिल्पेश्वर मन्दिर परिसर भित्र फोहर मैला नगरुन भन्ने हेतुले उक्र मन्दिरलाई २ थान डस्टपिन समेत हस्तान्त्रण गरेको थियो ।
उक्त बैंकले देश भरीनै आफ्नो १ सय २ वटा शाखा विस्ता जनताहरुलाई सेवा दिईरहेको शाखा प्रवन्धक डिल्लीराज भट्टले बताए । उहााले भन्नु भयो हाम्रो बैंक देश भरी नै अग्रणी बिकास बैकको रुपमा परिचत भएको छ । हामीले हाम्रो बैंकबाट ग्राहकहरुलाई कुनै किसिमको समस्या नपरोस भनि सबै किसिमका रेमिटान्स समेत गर्दैआईरहेका छौं । र हाम्रो उदश्य भनेको प्रत्यक व्यक्तिको बैंकमा खाता हुनु पर्दछ भन्ने हो ।

चर्चामा

सम्बन्धित समाचार