बाजुरामा संरक्षण अभाबले लोप हुदै जडिबुटि
बाजुराको हिमाली गाँउपालिका १, २ र ३ साविकको बिच्छँया जडिबुटिका लागि प्रख्यात थियो । तर अहिले आएर यहाँका जडिबुटि लोप हुदै गएका छन । हिमाली गाँउपालिका १ हिमाली सामुदायिक बनका उपभोक्ता समिति सदस्य बृखबहादुर भण्डारी भन्छन्, पहिला जडिबुटि धेरै पाइन्थ्यो, अहिले मनोमानी रुपले तस्करी बढेपछि जडिबुटि घट्यो । बाजुराको ४० प्रतिशत भुभाग ओगटेको बिच्छँया भौगोलिक […]