बालविवाहको पराकाष्ट, २० बर्ष नपुुग्दै सबैकाे विवाह
बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा बालविवाहको पराकाष्ट रहेको छ । करिब ४ सय परिवार रहेको गाउँमा २० बर्ष पुुगेका अविवाहित महिला र पुरुष कोही नभएको स्थानिय बल बहादुर बिकले वताएका छन् । १५ बर्ष नपुुग्दै बिहे गरिसक्छन्, २० बर्ष सम्म त दुुईतिन बच्चा जन्माइसक्ने स्थानियले वताएका छन् । यो गाउँ नेपालकै सबै भन्दा बढि […]