शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुरा सचिब बल्देब रेग्मिलाई हटाएर भरत बुढा

नेकपा एमाले बाजुरा सचिब बल्देब रेग्मिलाई हटाएर भरत बुढा

  • शुक्रबार, चैत्र २०, २०७७
नेकपा एमाले बाजुरा सचिब बल्देब रेग्मिलाई हटाएर भरत बुढा

बाजुरा–नेकपा एमाले बाजुरा जिल्ला कमिटि सचिबमा भरत बुढा चयन भएका छन् । नेकपा शुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण  बहादुर थापा द्धारा जिल्ला कमिटिलाई गरेको पत्रचारमा भरत बुढा लाई सचिबमा चयन गरेको छ ।
सचिब बल्देब रेग्मि जिल्ला अबिधेशन बाट निर्वाचित सचिब हुन् । अहिले उनि माधब पक्षमा उभिएका छन् । जिल्ला कमिटि सचिब भरत बुढा नेकपा माओवादी केन्द्र बाजुराका संयोजक हुन् । अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युत्तिएपछि बुढा नेकपा एमाले तिर लागेका थिए ।
सचिब बल्देब रेग्मिलाई हटाएर भरत बुढालाई सचिबमा चयन गरेपछि बाजुरामा पनि नेकपा एमाले बिच द्धन्द्ध बढेको छ । रेग्मिलाई माधब पक्षमा लागेकै कारणले सचिब बाट हटाइएको माधब पक्ष एक कार्यक्रर्ताले बडिमालिका खबरलाइ बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार