शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका सिडियो गैह्रेको पर्सामा सरुवा

बाजुराका सिडियो गैह्रेको पर्सामा सरुवा

  • शुक्रबार, चैत्र २७, २०७७
बाजुराका सिडियो गैह्रेको पर्सामा सरुवा

बाजुरा — बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे बाजुराबाट सरुवा भएका छन । बाजुराबाट प्रमुख जिल्ला अधिकारी अधिकारी गैह्रेको जिल्ला कारागार पर्सामा सरुवा भएका छन । बाजुरामा नयाँ आउने प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयका उप सचिव गोपाल कुमार अधिकारी आउने भएका छन । २६ गतेको निणर्य अनुसार २६ जनाको सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।

मिति २०७७।१२।२६ को निर्णयानुसार पदस्थापन तथा सरुवा हुनु भएका कर्मचारीहरुको नामावली

चर्चामा

सम्बन्धित समाचार