आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • स्थानिय तह ले विकासका नाममा भ्रस्टचार

स्थानिय तह ले विकासका नाममा भ्रस्टचार

  • मङ्लबार, पुस ७, २०७७
स्थानिय तह ले विकासका नाममा भ्रस्टचार

बिकास भनेको मानव जिबन मा सकारात्मक परिबर्तन नै हो तर पनि अहिलेको बिकास भने कछुवा गतिमा चली रहेको दख्ने सकिन्छ ।छोटे राजा हरु मोज मस्थीमा छन भने जनता को जीवन अन्धकार मय छ।
चुनाब का बेला विभिन्न आसवासन देखायर सोझो जनता लाई किन यसरी दुख दिई राखेका छन त । बर्तमान समय सम्म आइ पुग्दा पनि किन मानिसले बिकासका पुर्बाधार महसुस गर्न सकेन ।
के जनता लाई बिकास को बारेमा थाहा नै नभयको हो त ।यो पनि बुझ्न् जरुरी छ । तिनका कार्यकर्ता लाई भने राजनिती को र पनि थाहा नभएको अवस्था छ ।राजनिती गर्नु भन्दा पहिले यो बुझ्न् जरुरी छ कि राजनीति के हो र के का लागि गरिन्छ त ।
जनपर्थी निधि ले यो कुरा बुझ्न अवस्य छ कि कतिदिन गफ ले बिकास त चलदैन होला नि काम गर्ने बेला आयको छ ।नेपालको स्थानीय तह आयोजनाहरु किन सफल पार्न सकिएन र सफल नहुनाको कारणहरु योजना छनोटचरण को समस्याहरु समस्याको जरासम्म नपुगी तेस्को कारण र समाधान खोज्नुयोजनाहरु योजना आयोगले नबनाइ मन्त्रालयले बनाउनुयोजना छनोटमा स्तरिय जन सहभागिता  research and development को अभाब
योजनालाइ प्राथमिकतामा राख्दा राजनितिक भागभन्डाबिकासको लागि नेतृत्वदायी भुमिका भयको क्षेत्रको पहिचान नहुनुयोजना कार्यान्वयन का समस्याहरुपछिल्लो पटक बिकासमा सरकार,निजिक्षेत्र,स्थानिय निकाय र जनसहभागिता बढाउन खोजेनी प्रभाबकारी नहुनुयोजनाको जिम्मेवार तल्लो निकायबाट नलिनु योजना बिशेशगरि बढी महत्वकाक्षी हुनुयोजना कार्यान्वयन गर्दा कस्को कति जिम्मेवार भन्ने नतोक्नु ।अनुगमन गर्दा नतिजा मुखी नगरी प्रक्रिया र कागजी खालको हुनुनेपालको बिकास प्रसासनले जोखिम लिन नखोज्नु र क्षेमतापनी कमि हुनुस्रोत साधनको कमि तथा यिनको प्रभाबकारी प्रयोग गर्ने कर्मचारी प्रशासनको अभाब अस्थिर सरकार,योजना र बजेट बिचमा तालमेल नहुनुअनुगमन र मुल्यांकनको समस्याहरु रहेको पाइन्छ ।तल्लो स्तरको कर्मचारिले गरेको अनुगमनको भाउ नदिनु अनुगमन गर्ने केही सुचक तयार गरेपनी कागजमै रहनुअनुगमन गर्दा त्रुटिहरु भेटियमा तेस्को प्रतिबेदन माथिलो निकायबाट नहेर्नुअनुगमन बाट प्राप्त सुझाबकोसुझाबको पुस्ठपोसण नदिनुयोजनाको लक्ष्यहरु पुरागर्दा बिकास प्रशासनको कर्मचारिलाइ सहभागिता नदिनु योजना ल्याउदा जस्ले जे ल्याए पनि आखाचिमलियर स्वीकृत गर्नु योजना कार्यान्वयन गर्दा जनस्तरबाट ससाना कुराको माग र बिरोध हुनेनबिनतम प्रबिधी र बिचारलाइ नलिनु जस्था कारण मुख्य कारण रहेका छन । यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्दछ उनीमात्र स्थानीय तहमा विकास सम्भव छ यो कुरा सबैले बुझ्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार