दुबईमा जमेका नेपाली भन्छन्- ‘यहाँ सिस्टममा काम हुन्छ, भनसुन चल्दैन, घुस चाहिंदैन’
दुबई —धादिङ, मलेखुका ईश्वरप्रसाद उपाध्याय अहिले दुबईमा व्यापार गर्छन् । यसअघि नेपालमा पनि सानोतिनो व्यापार गरेका उपाध्याय आर्थिक सुरक्षा नदेखेपछि सन् २०१० मा दुबई हान्निएका थिए । त्यहाँ सामान्य रेस्टुराँ व्यवसाय सुरु गरेका उनी अहिले राम्रो कारोबार गर्ने मध्येमा पर्छन् । विगत केलाउँदै उपाध्यायले भने, ‘नेपालमा सानो किराना पसलबाट व्यवसाय सुरुआत गरेको थिएँ । त्यो […]