ए ! क्रान्ति ए,, क्रान्ति !!
जनक बि सि ए,,,,,, क्रान्ति मैले त हातमा क्रान्तिकाे बलिरहेकाे मसाल छाेपेर जताततै प्रहार गरिरहन्छु अनि सितकाे टल्कने बिहानिलाई हेर्छु । यहाँ किन टाेलाई रहन्छ बारबार क्रान्ति ??? भन्दछन हाेईन बसन्तकाे गर्जन बनेर आँउछ क्रान्ति गरिबीकाे झुप्रो करेसाबारिबाट नियालेर हेरि रहेको छ क्रान्ति । ऊ,,, सरद माैसममा लहरै लहराई रहेका बालिका दानाले बर्सातका लहरे झरि […]