शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • ए ! क्रान्ति ए,, क्रान्ति !!

ए ! क्रान्ति ए,, क्रान्ति !!

  • आइतवार, पुस १८, २०७८
ए ! क्रान्ति ए,, क्रान्ति !!

जनक बि सि

ए,,,,,, क्रान्ति
मैले त हातमा क्रान्तिकाे बलिरहेकाे मसाल छाेपेर जताततै प्रहार गरिरहन्छु
अनि सितकाे टल्कने बिहानिलाई हेर्छु ।

यहाँ किन टाेलाई रहन्छ बारबार क्रान्ति ??? भन्दछन हाेईन बसन्तकाे गर्जन बनेर आँउछ क्रान्ति गरिबीकाे झुप्रो करेसाबारिबाट नियालेर हेरि रहेको छ क्रान्ति ।

ऊ,,, सरद माैसममा लहरै लहराई रहेका बालिका दानाले बर्सातका लहरे झरि र बेगमान उडिरहेको कुहिराेले पनि बाेलि रहेको छ क्रान्ति ।

ए,,,, क्रान्ति ! ए क्रान्ति !!
आगनमा फुलिरहेका हजारि फुलहरु बनपाखा भरि फुलिरहेका सयपत्रिहरुले पनि बाेलाई रहेका छन क्रान्ति ।

क्रान्ति कहाँ छिपिरहेकाे छ ???
परिवर्तनको दिशा कता उन्मुख छ ?
पुर्वमा बिहानि पखकाे उज्यालाे हेरिरहेको छु अनि उज्यालाेकाे प्रशवबाट छट्पटी परेकाे धर्तीमा आईरहेकाे छ क्रान्ति ।

नयाँ क्रान्ति , एक नयाँ क्रान्ति
हुरहुर हुरहुर (मसाल) बालेर दु:खि गरिबकाे आगन मै आउने छ हाम्रो क्रान्ति ।

हतास किन हुनु साथी हाे
???
तिमीहरू भागेर कहाँ गईरहेका छाै ???
ऊ,,,, हेर नयाँ क्रान्तिकाे एक नयाँ दिशामा क्रान्ति तुफानसँगै आउछ त्यो दिन जनवादी राज्य ब्यवस्था
शाेषित पिडित सर्वहारा वर्गहरुकाे क्रान्ति संसार बनेर।

चर्चामा

सम्बन्धित समाचार