बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • चार खुट्टेहरुकाे सिह दरबार!!

चार खुट्टेहरुकाे सिह दरबार!!

  • शुक्रबार, पुस ३०, २०७८
चार खुट्टेहरुकाे सिह दरबार!!

जनक बि सि

# देश बचाउने क्रममा अचम्म छ भारतीय साम्राज्यवादले दुई ढुङ्गा तरुल बिचकाे नेपाललाई चकनाचुर पार्दै छ।

# चुच्चे नक्सा निकाल्ने गफाडि बाहिर निस्केको छ याे देश सन्धि हाेईन सम्झाैता गरेर खाएको छ ।

# गफाडि गफ लाउदा लाउँदै यहाँ सम्म आयो ऊसले रास्ट्रियता बचाउने कुरा चर्को गर्‍यो ।

# रास्ट्रियता बचाउने रास्ट्र मेराे हाे गफाडिले नक्कल गरि रहदा भारतीय साम्राज्यवादले कालापानी , लिपु र लिम्पियाधुरा उतै तिर पारि दियो ।

# रास्ट्रियता बचाउन कालापानी , लिपु र लिम्पियाधुरा भारतले कब्जा गरि रहदा ऊ,,, गफाडिले अब त पँन्चायत बाेकेर काठमाडौ गयाे ।

# भारतीय साम्राज्यवाद का एक नाईकेले नेपाली भादगाउँले टाेपि लगाएर चिनकाे मानसरोवर जाने बाटो निरन्तर अगाडि बढेको छ भने ।

# लिपु लिम्पियाधुरामा सिमा कब्जा गर्ने मात्र हाेईन कालापानीबाट भारतीय सेना हटाउने नेपाली जनताको आवाजमा किन पछाडि परे ।

# भारतीय साम्राज्यवादले एक एक बहानामा दवाब गरिरहेकाे छ तर सरकारमा बनिरहेका शेर बहादुर देउवा प्रतिपक्षमा बनि रहेका प्रचन्ड चुप लाएर बसि रहेका छन ।

# प्रचन्डकाे उग्रवामपन्थी भडकावलाई माेहन बैद्यले प्रचन्डपथकाे मार्ग दर्शन गरे प्रचन्ड साम्राज्यवादसँगसँगै सुइकेर साँत ताल हाँम फाल्दा माेहन बैद्य सेलाए ।

# माेहन बैद्य , बावुराम , विप्लवहरु अलपत्र परे माओवादकाे वकालत गरि रहदा माओवाद उठाउनेहरु असफल भएर बिलाए ।

# चाहिएको छ देशलाई जनवादी क्रान्ति उठि रहाै नयाँ पुस्ता चारखुट्टेहरुकाे सिह दरबार खैलाबैला पारि तव हुने छ देशकाे भलाई ।

चर्चामा

सम्बन्धित समाचार