शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • नेपाली एकता जिन्दावाद !

नेपाली एकता जिन्दावाद !

  • बुधबार, पुस २१, २०७८
नेपाली एकता जिन्दावाद !

जनक बि सि ।

संसारका मजदुर एक हाै
मुल प्रबाह अभानेएस नेपाली एकता समाजमा कटिबद्ध रहाै ।

यति मिठाे नेपाली एकता हाै हाम्रो नारा छ उसलाई दुस्मनले हताेत्शाहि पारि रहदा हामी भने नेपाली एकता बचाउन झन फलामे किल्ला भयाै ।

भाेपालमा अभानेएसकाे बिस्तारित बैठक भयो आठौं अखिल भारत सम्मेलन हुदै जादा ऊ,,, त्यो अनुशासन बिहिन अलमल्ल पर्‍यो ।

भारतबासि नेपाली नेपालीकाे मताधिकार कुरा आयो समानुपातिक प्रतिनिधित्व हाम्रो प्रमुख नारा बन्याे ।

लडि रहेछाै जित हाम्रो सुनिश्चित भएको हाे सर्बोच्च अदालतले मताधिकार दिनु पर्दछ भन्दा नेपाल सरकार चुप लाएको हाे ।

सरकार जतिसुकै बनिरहेको छ भारतमा नेपालीलाई मताधिकार दिनलाई चुँप छ सरकार जति बनिरहेको छ साम्राज्यवादिहरुकाे दलाल गरेको छ ।

गणतन्त्र रास्ट्रियता र धर्मनिरपेक्ष्यताकाे रक्षा गराै देशभक्तहरु उठन जरुरी छ तर यहाँ फुटपरस्त अराजकहरु किनार लाई रहदा नेपाली एकता जिन्दावादकाे नारा घन्कि रहेछ ।

चर्चामा

सम्बन्धित समाचार