बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सत्य चिज पहिलोपटक नमिठाे हुन्छ !!

सत्य चिज पहिलोपटक नमिठाे हुन्छ !!

  • शनिबार, माघ ८, २०७८
सत्य चिज पहिलोपटक नमिठाे हुन्छ !!

जनक बि सि

हाम्रो लडाइँ धर्तिमा असत्य र असमानताकाे बिरुद्ध लडाइँ हाे ।

मुटठिभर शाेषक भराैठेका मानिसहरु हाम्रो लडाइँमा सत्यलाई कुल्चनु उनिहरुकाे काम हाे ।

धर्तिमा असमानताकाे राज्य ब्यवस्थाकाे ठाउँमा जनबादि राज्य सत्ता ल्याउने हाम्रो काम हाे ।

सत्य चिजलाई ताेडमाेड गरेर उसले अराजक सैलिमा जनता माझमा हुटिङ गरेर असत्यलाई प्रयाेग गर्नु उसको जिम्मेवारी हाे ।

जिम्मेवारी दिदा उसले उसकाे जिम्मेवारी जनताको काम हाे जिम्मेवारी ठान्दैन ।

जिम्मेवारीबाट पन्छेर हुटिङ र हल्लामा भर परेर सत्यमाथि प्रहार गर्दा हाम्रो बास्तविक अडानलाई मान्दै मान्दैन ।

सत्य चिज त पहिलोपटक नमिठाे हुन्छ उसले अराजक मापदण्ड अपनाई रहदा हामी लेनिनवादि सिद्धान्तमा पछाडि पर्ने हाेईन ।

सत्यताकाे पक्षमा र अराजक अबशरवादकाे बिरुद्ध हाम्रो संघर्ष एक भएर त्यँहा प्रहार गराै ,

शब्दमा अलमल्ल परेर त्यसलाई समिक्षा गर्ने ठाउँलाई भुलेर हल्ला गर्ने मार्तोव र वाकुनिनकाे सैलिमा आफ्नै खुट्टामा भने बन्चराे नहानाै ।

हल्ला गरेर तिमीहरू हल्लाउँदै जादाँ क्षणिक असत्य चिज छिनलाई अति सुन्दर र अति मिठाे त्यहि राम्रो देख्दछाै ।

के तिमिहरु गलत बाटोमा अग्रसर भएका हाेईनाै???
ब्यवहारिक रुपमा नक्सा बईमान छ तर सत्य चिज त पहिलोपटक नमिठाे हुन्छ जित हाम्रो हुन्छ ।

तिमिहरुले जनबादि केन्द्रीयताकाे कुरा यसाे उठाउँछाै तर सपना भने फटाहाकाे रुपमा देखाएका छाै ।

जनबाद एकातिर र केन्द्रीयता एकातिर यि भिन्ना भिन्नै रुप हुन जनबाद तिमीहरूले प्रयाेग गरि हामी अराजक भयाै थाहा पाएकै छैनौं ।

हेडलाईन हेडक्वाटरले केन्द्रीयता प्रयाेग गरिरहदा अराजक अनुशासन बिहिन न हाै बास्तविक सत्यकाे कुरामा जाेड दिदा मलाई “पुस” नगर भन्छाै ।

तिमि एक्लै बन तर सत्यकाे बाटो नछाेड माओबिचारधाराका दार्शनिक माओले यहीँ भनेका छन ।

हामी त भने अबको लडाइँमा गलत पक्षलाई जरैदेखि खाेतल खातल पारि जरै काटेर मिल्काउँछाै तिमिहरु हल्ला नगर सत्यकाे बिजय गराएरै छाेडछाै ।

चर्चामा

सम्बन्धित समाचार