खप्तड : विकासका ठूला कुरा होइन, स-साना काम नै बाँकी
सुन्दर सुदूरपश्चिमका अनेक सौन्दर्यस्थलमध्ये एक हो, खप्तड लेक । अध्यात्मवादीलाई जति मोहक छ, भौतिकवादमा विश्वास राख्नेहरूका लागि पनि उत्ति नै आकर्षक छ खप्तड । आध्यात्मिक मनोवृत्तिको साधारण व्यक्तिलाई पनि साधक, तपस्वी र ब्रह्मज्ञानी बनाउने यो उच्च भूमि जो-कोही भौतिकवादीको लागि पनि चित्ताकर्षक छ । यहाँ प्रकृतिप्रेमी तथा अध्येताले समय बितेको पत्तै नपाउने अनेक परिदृश्य र […]