सुदूरपश्चिममा एमालेले अघिल्लो सरकारकै मन्त्रीहरुलाई दोहोर्याउने
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मन्त्रीकाे नाम टुंगाे लगाएकाे छ । एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएकाे एक नेताले बताए । यसबारे आधिकारिक निर्णय भने सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलकाे बैठकले गर्नेछ । एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर […]