एमाले केन्द्रीय ३०१ सदस्यीयमा बाजुराबाट ४ जनाको नाम
बाजुरा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् । सर्वसम्मत शिफारीसमा बाजुरा बाट ४ जना नाम शिफारिस गरिएको छ । नेकपा एमाले सुुदुुर पश्चिम प्रदेशका अध्यक्ष तथा पुुर्व उद्योग मन्त्री संबिधान सभा सदस्य कणर् बहादुर थापा, संघिय सांसद लाल बहादुर थापा, बाजुरा प्रदेश ख बाट […]