सुदूरपश्चिमका ७४ जना संक्रमित डिस्चार्ज
धनगढी — सुदूरपश्चिममा पहिलो संक्रमित फेला परेको झण्डै तीन महिनामा ७४ जना कोरोना संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखन प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ सार्वजनिक ७४ जना संक्रमितलाई डिस्चार्ज गरीएको जानकारी दिए। ‘कैलालीका २८, डोटीबाट २०, कञ्चनपुरबाट ७, बैतडी र डडेल्धुराबाट ६/६, अछामबाट ४, दार्चुलाबाट दुई र […]