शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुराकाे गुम्बागाउँ केन्द्रमा ६० मतदाता मध्ये ४४ मत खसे, मतदान सम्पन्न

बाजुराकाे गुम्बागाउँ केन्द्रमा ६० मतदाता मध्ये ४४ मत खसे, मतदान सम्पन्न

  • शुक्रबार, बैशाख ३०, २०७९
बाजुराकाे गुम्बागाउँ केन्द्रमा ६० मतदाता मध्ये ४४ मत खसे, मतदान सम्पन्न

बाजुरा–बाजुराको हिमाली गाउँपालिका ३ गुम्वामा रहेको मतदान केन्द्रमा  ६० मतदाता मध्ये ४४ मत खसेका छन् । सबैभन्दा कम मतदाता ६० जना गुम्बा मतदान केन्द्रमा मतदान नसिकएपनि अब मतदना गर्न अाउने सम्भाबना कम रहेकाे हिमाली गाउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् ।

भाैगाेलिक बिकटताले निकै टाढा रहेकाले टेलिफाेन सम्पर्क हुन नसकेकाे पाइएकाे छ । बाजुराको सर्वाधिक बिकटमा रहेको यो गाउँमा २०७४ सालको स्थानिय चुनावमा मतदान केन्द्र स्थापना भएको थियो । गुम्बा गाउँमा रहेको हिमाल भक्ति आधारभुक्त बिद्यालयमा मतदान केन्द्र रहेको छ । मुख्य निर्वाचन कार्यलय बाजुराले भने आधिकारिक कुनै नआएकाे वताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार