बिहिबार, जेष्ठ ५, २०७९
  • होमपेज
  • प्रदेश ७
  • बझाङको दुई मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइयो

बझाङको दुई मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइयो

  • शुक्रबार, बैशाख ३०, २०७९
बझाङको दुई मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइयो

अर्थ जङ शाही/ बझाङ– बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइएको छ ।

प्रेस कुकर बम जस्तो देखिने उक्त शंकास्पद बस्तु डिस्पोजल गर्न बिरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ । यस्तै बुंगल ८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा रङको बट्टा जस्तो शंकास्पद बस्तु भेटिएको र नेपाली सेना परिचालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार