सुदूरपश्चिममा १५ जना जनप्रतिनिधि निर्विरोध (सूचीसहित)
धनगढी — सुदूरपश्चिम प्रदेशमा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा दलित महिला सदस्यको कोटामा १२ र महिला सदस्यको कोटामा तीन जना निर्विरोध निर्वाचित भएका हुन्। एमालेका ७, काङ्ग्रेसका ४, माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक/एक जना निर्विरोध भएका हुन्। जसमा बाजुराको बुढीनन्दा नगरपालिका–४ मा दलित […]