मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • देश
  • बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • मङ्लबार, साउन २, २०८०
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी –  बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

चालक कैलालीको सुरेन चौधरी रहेको प्रहरीले बताएको छ। सोमवार अपराह्न दशरथचन्द नगरपालिका–२ बाट निर्माण सामग्री बोकेर वडा नम्बर–६ तर्फ जाँदै गरेको सुपप्र ०१००–२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार