बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • बझाङमा नुन लिन घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता

बझाङमा नुन लिन घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता

  • मङ्लबार, साउन २, २०८०
बझाङमा नुन लिन घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता

अर्थ जङ्ग शाही, बझाङ —  बझाङमा नुन  लिनका लागि घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता भएकाे छ ।  बझाङका स्थानीय बासिन्दाहरुले नुनका लिनका लागि घण्टौंसम्म लाइनमा बस्नुपर्ने वाध्यता रहेकाे बताएका छन । 

बझाङका स्थानीयवासीहरुले नुन लिनकै लागि दिन बिताउनु पर्ने  बाध्यता छ। भौगोलिक विकटताका कारण सजिलै नुन पाइँदैन । सरकारले लगेको नुन किन्नका लागि सर्वसाधारणको भीडभाड हुने गरेको छ र घण्टौँ लाइन बस्नु पर्ने अवस्था रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार