आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • देश
  • डडेल्धुराबाट बन्दुकसहित एकजना पक्राउ

डडेल्धुराबाट बन्दुकसहित एकजना पक्राउ

  • आइतवार, असार ३१, २०८०
डडेल्धुराबाट बन्दुकसहित एकजना पक्राउ

डडेल्धुरा —  डडेल्धुराबाट बन्दुकसहित एक जना पक्राउ परेका छन।

जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ६ भण्डारी गाउँका ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले भरुवा बन्दुकसहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो।

भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो।

चर्चामा

सम्बन्धित समाचार