माननीय ज्यु ! बाजुरेली जनताले अब रेडबुक फिर्ता गर्ने कि सांसद ?
अर्थमन्त्रीले युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागी सङ्घीय संसदमा जेठ १५ गते १४ खर्ब,७४अर्ब,६४ करोड रुपैयाँ विनियोजित गर्नुभयो| चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ९ खर्ब,४८ अर्ब र पुँजीगततर्फ ३ खर्ब,५२ अर्ब,९१ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै वित्तीय […]