शुक्रबार, कार्तिक १४, २०७७
  • होमपेज
  • राजनीति
  • राजनितिमा सक्रिय बन्दै अर्घाखाँचीका देवेन्द्र कुँवर

राजनितिमा सक्रिय बन्दै अर्घाखाँचीका देवेन्द्र कुँवर

  • शनिबार, जेष्ठ १०, २०७७
राजनितिमा सक्रिय बन्दै अर्घाखाँचीका देवेन्द्र कुँवर

अर्घाखाँचीको मालारानी गाँउपालिका वार्ड नं.५ मा जन्मिएका देवेन्द्र कुँवर राजनितिमा सक्रिय बन्दै अहिले राष्ट्रिय जनमाेर्चा निकट विद्यार्थी संगठन अखिल(छैठाैं) का केन्द्रीय उपाध्यक्ष छन । उनी सोही क्रम देशका बिभिन्न शहरका कुना काप्चामा संगठनको निर्माण गर्न जाने क्रममा कैयौं संघर्षहरु गर्दै अाएका छन् ।

त्यहाँका गरीब जनताको दुःख र मर्मलाई बुझी राजनितिक दललाई आफ्नो पद प्रतिष्ठा भन्दा माथि उठी देशहितको लागी कार्य गर्नुपर्दछ सानै देखी असल स्वभाबका कर्मठ बिचार बोकेका कुँवर पढाईमा पनी सक्रिय हुनुहुन्थ्यो सोही क्रममा उँहा बुटवल बहुमुखी क्याम्पसबाट आफ्नो राजनितिक यात्रामा हिड्दै अहिले देशको कुना सम्म पुगेर बिद्यार्थी र गरीब किसान बर्गहरुका त्यहाका दुःखहरुलाई निहाल्दै उहाँ भन्नुहुन्छ- राजनीति भनेको ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र गरीबको न्यायको लागी आबाज उठाउछन ।

देशमा शिक्षा स्वास्थ्य र रोजगारको माग गर्दै युवा शक्ति विदेश पलायन काे बाटाेमा रोक लगाई देशमा रोजगार प्राबधान गर्न सरकार लाइ अपिल गरेका छन्  । नेपाली जनताको लागी न्यायको लागी आबाज उठाउने यूबा अहिले सम्म कुनै रोजगार नगरी राजनीतीमा देश र जनताको न्यायको लागी नेपालको अधिकांश भागहरुको उनले अबलोकन गरी अहिले सरकारलाई आफ्नो कुरा राखेकाे छ  ।

जब सम्म बैदेसिक रोजगार रोकीदैन तब सम्म देशको बिकास असम्भव छ आज अरबमा गएर नेपालीले दुःख गर्छन सोही दुःख हाम्रो देशमा गर्नको लागी सरकार र सरोकारवालाको ध्यान आकर्षित होस शिक्षा स्वास्थ्यमा बिद्यार्थीलाइ फ्री होस र यूबा युबतीलाई देशमा रोजगार मिलोस नेपाली जनता रोग र भोक गरीबी भोक मरी ले मर्नु नपरोस उनको भनाइ रहेको छ।

सरकारले यी बिषयमा ध्यान दियोस उहाको कुरा लाइ सरकार ले ध्यान दीएर आफ्नो नेपाली यूबा युबती लाइ देश मा रोक्न नसके सम्म देश ले बिकास गर्नू गारो पर्ने जानकारी गराएका छन् । आज हाम्रो नेपालीले कतार जस्तो ठाउँलाइ स्मार्ट सिटी बनाउन नेपालीले कठिन परिश्रम गरेको उहा बताउनु हुन्छ त्येस गर्मी याम नभनी काम गर्ने नेपाली दाजु भाई दीदी बहिनी ले देश मा रोजगार स्वस्थ्य शिक्षा राम्रो भय आफ्नो दुधे बालक र बृदा बूबा आमा छाडेर अरब नेपाली लाइ जानू पर्दैन यदि नेपाल सरकारले तीब्र गतिमा रोजगार सिर्जना गर्ने हो भने बैदेसीक रोजगार बन्द गरी नेपाली लाइ आफ्नो परिबार को साथ मा खुशी मिल्ने जानकारी दिएका छन् ।

अहिले कोरना भाइरसले बिस्व आक्रांन्त भइरहेको बेला आज नेपाली जनता देश मा त सारै पिडा सहनु परेको छ भने भारत बाट नेपाली लाइ आज पैदल यात्रा गरी नेपाल आउँन बाध्य भयका छन । बिदेस बाट पनी नेपाली आज सरकार लाइ चाडो भन्दा चाडो उद्धार गर भन्दै गुहार मागेका छन त्यसैले आज हाम्रो देशकाे बिकास भयको भय  नेपाली यसरी यो महामारीमा आफ्नो परिवार सग हुने थिय कुवरले बताए ।

अब आफ्नो रास्ट को लागी एक बन्न जरुरी रहेकाे उनकाे भनाइ रहेकाे छ । अब हामी एक जुट बनेर देश बिकास गर्नू आत्म निर्भर हुनु जरुरी छ भारत ले कुनै पनी समय भारत ले नाका बन्दी गर्न सक्छ त्यसैले कैले सम्म हामी अरु देश मा निर्भर पर्ने अब हामी आफ्नो देश बिकास गर्न यूबा लाइ देशमा उनले अाह्वन गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार