मानव अधिकार आयोगले भन्यो : बाढीपीडितको उद्धार, राहत र बसोबासको व्यवस्था गर
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिमका विभिन जिल्लाका बाढी, पहिरो पीडितको पीडितहरूको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डडेल्धुरालगायतका जिल्लामा बाढी, पहिरो र डुबानका कारण ३२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते, १२ जना बेपत्ता भएका छन् । तयस्तै ४ […]