बुधबार, अशोज १९, २०७९
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • थप ७४ जनामा कोरोना संक्रमण, १६० जना संक्रमणमुक्त

थप ७४ जनामा कोरोना संक्रमण, १६० जना संक्रमणमुक्त

  • मङ्लबार, अशोज ४, २०७९
थप ७४ जनामा कोरोना संक्रमण, १६० जना संक्रमणमुक्त

काठमाडौं  – पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ६१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार