मङ्लबार, असार ३०, २०८३

समाचार

सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
देश/प्रदेश
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
  • २२ घन्टा अगाडि

काठमाडौँ– नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा समस्या सिर्जना गरिएको […]