शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • नेता र वडाको झुटो आश्वासनमै बिलाए ब्लड क्यान्सर पिडित शाही

नेता र वडाको झुटो आश्वासनमै बिलाए ब्लड क्यान्सर पिडित शाही

  • मङ्लबार, अशोज ४, २०७९
नेता र वडाको झुटो आश्वासनमै बिलाए ब्लड क्यान्सर पिडित  शाही

अर्थ जङ शाही/बझाङ–ब्लड क्यान्सर पिडित चक्र बहादुर शाहीको शनिबार राती १०:०० बजे निधन भएको छ। जयपुथ्वी नगरपालिका-१ का ३५ वर्षिया शाहीको घनगढीको सेती अञ्चल अस्पतालमा निधन भएको हो।

लामो समयदेखि क्यान्सर पीडितको उपचारका लागी काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइरहेका शाहीलाई घर लिने क्रममा धनगढीमा निधन भएको उनका आफन्त हंस बहादुर शाहीले बताएका छन्।

वडा र ठूला बडा नेताले सहयोगको आश मात्र दिलाएर पैसाको अपुगमै ज्यान गुमाएको मृतकका आफन्त भाई सोदेश शाहीले बडिमालिका खबरलाई बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार