फिल्मी बिहेमा खुलेकी सारा
यो बर्ष रिलिज भएको चलचित्र ‘सुश्री सम्पत्ती’मा काम गरेकी नायिका सारा सिर्पाली यसपछि केही सुस्ताइन् । यो चलचित्र चलिदिएको भए उनी अन्य चलचित्रमा व्यस्त हुने पक्का थियो । तर, चलचित्र नचल्दा सारालाई केही समस्या भएको छ । तर, सारा म्यूजिक भिडियो, चलचित्रमा अतिथी कलाकारको रुपमा भने व्यस्त छिन् । हालैमात्र, उनले चलचित्र ‘जात्रै जात्रा’मा समावेश […]