• होमपेज
  • मनोरञ्जन
  • सरु र ध्रुबको “मेरो प्रेम प्रस्ताब” सार्बजनिक

सरु र ध्रुबको “मेरो प्रेम प्रस्ताब” सार्बजनिक

  • सोमवार, फाल्गुन २७, २०७५
सरु र ध्रुबको “मेरो प्रेम प्रस्ताब” सार्बजनिक

काठमाडौं – सांगीतिक क्षेत्रमा भर्सटाइल गायिका सरु गौतम र गायक ध्रुब बिस्कोको नयाँ गित मेरो प्रेम प्रस्तावको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
कुमार कटुवालको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको यस गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल दिक्पाल कार्कीको अभिनय रहेको छ ।
देबेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडियोलाई उत्सब दाहालले छायांकन र साहिल खानले सम्पादन गरेका छन् । भिडियोलाई गीतकार कुमार कटुवालले निर्माण गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार