बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सालको पातको सफलतापछि बसन्त थापाको यस्तो आयो नयाँ गीत (हेर्नुस् भिडियो)

सालको पातको सफलतापछि बसन्त थापाको यस्तो आयो नयाँ गीत (हेर्नुस् भिडियो)

  • बिहिबार, फाल्गुन २३, २०७५
सालको पातको सफलतापछि बसन्त थापाको यस्तो आयो नयाँ गीत (हेर्नुस् भिडियो)

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल गीतकार तथा सर्जक बसन्त थापाको नेपाली लोकदोहोरी गीत ‘जाम सुस्तै’  सार्वजनिक गरिएको छ  ।

सालको पातको अपार सफलतापछि  थापाले यो गीत बजारमा ल्याएका हुन् । गीतमा गायिका जुना शिरिष, गायक बसन्त थापा र रबि कार्कीको आवाज रहेको छ भने  लय, शब्द बसन्त थापाले नै गरेका हुन् ।

निर्देशक तथा कोरियोग्राफर शिव बिकको निर्देशनमा तयार भएको भिडियोमा बसन्त थापा,जाहान्वी बस्नेत, रामजी खाड, कुलेंद्र बिक र रबि कार्कीलाई अभिनयमा देख्न सकिन्छ भने  ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र विकास ज्ञावालीको सम्पादन रहेको छ ।

हेर्नुस् भिडियो 

चर्चामा

सम्बन्धित समाचार