बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • “मेघना” मगरको सेक्सी फोटो शूट ( भिडियो सहित )

“मेघना” मगरको सेक्सी फोटो शूट ( भिडियो सहित )

  • मङ्लबार, फाल्गुन २१, २०७५
“मेघना” मगरको सेक्सी फोटो शूट ( भिडियो सहित )

नेपाली मिडियामा सायद मेघना मगर भनेर नचिन्ने कमै हाेलान, माेडलिङ तथा नृत्य क्षेत्रमा आफ्नो पाैरखले दर्शककाे मन जित्न सफल एक मगर समुदायमा हुर्केकि मेघना मगर अहिले आफ्नै वेल डान्स एकेडेमि खाेलेर देश ब्यापिनै वेल डान्स कम्पाेडिसन गराएर अहिले त्यसकाे फाइनलमा जुटिसकेकि छिन ।

उनी चर्चित मोडल तथा कोरियोग्राफ मेघना मगरको हट फोटो शुत ले निकै चर्चा पाएको थियो । हेर्दा नै अंग सिरिङ्ग हुने फोटो शुत अहिलेसम्म ३ दर्जन भन्दा बढी भिडियो गरिसकेकी उनमा कोरियोग्राफिमा मात्र हैन मोडलिङमा समेत दख्खल छ । धेरै भिडियोहरूमा मोडलिङ गरिसकेकी छिन् । उनका आर्इटम डान्स र आधुनिक भिडियोहरू धेरै छन् । आर्इटम डान्समा अति नै बोल्ड अवतार दिन उनी पोख्त छिन् । त्यसमा कथाले मागेअनुसारको सिनहरू दिनु उनको बानी हो । त्यसैलाई दर्शकले बोल्ड मोडेल भन्नुहुन्छ भने म यति मै खुसि छु मेघना भन्छिन् ।

म्युजिक भिडियो र कोरियोग्राफि गरिरहेकि उनलाई एक्टिङ फिल्डमा कुनै रहर छैन । अफर धेरै आए तर मैले रिजेक्ट गरे । यदि कुनै फ्लिमहरू बाट कोरियोग्राफि र आर्इटम डान्सको अफर आउंछ भने म काम गर्छु । मेघना भन्छिन् । उनी थप्छिन् म एउटा डान्सर तथा कोरियोग्राफर हो त्यसैले म एक्टिङलार्इ भन्दा डान्सलार्इनै फोकस गर्छु ।
हेर्नुहोस भिडियो

चर्चामा

सम्बन्धित समाचार