हिमाली गाउँपालिकामा बिस्थापित १ सय ३७ परिवार बिच्चलीमा
बाजुरा–बाजुराको दुर्गम हिमाली गाउँपालिकामा पहिरोका कारणले बिस्थापित भएका १ सय ३७ परिवार बिच्चलीमा परेका छन् । वडा नम्बर-४ को फैती गाउँका ४० र वडा नम्बर ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । गाउँभन्दा तल निर्माण गरिएको सडकका कारण घरहरू भासिएको देखिएको छ । ‘सडकले गाउँको तल्लो भाग खनेकाले गाउँ […]