बिभिन्न निति तथा कार्यक्रम पास गर्दै, गौमुल गाउँपालिकाको नवाैं गाउँ सभा सम्पन्न
बाजुरा — जिल्लाको गौमुल गाउँपालिकामा महोत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको छ गाउँपालिकाको नवौं गाउँसभाबाट पूर्वाधार विकासमा यसै आर्थिक बर्ष भित्र सबै वडामा सडक पुर्याइने छ भएको छ । भने पुगेका वडाहरुमा मर्मत तथा सडक पिचको योजनाबाट अगाडी बढीने, सबै प्रकारका भौतिक पुर्वाधारहरुलाइ क्रमस निर्माण गर्ने र जिर्ण रहेका संरचनाहरुलाई मर्मत सम्भार गर्दै लगिने भएको हाे […]