शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • उद्योग बाणिज्य संघ बाजुराका द्धितिय उपाअध्यक्ष रोकायाको काेरानाका कारण मृत्यु

उद्योग बाणिज्य संघ बाजुराका द्धितिय उपाअध्यक्ष रोकायाको काेरानाका कारण मृत्यु

  • मङ्लबार, जेष्ठ १८, २०७८
उद्योग बाणिज्य संघ बाजुराका द्धितिय उपाअध्यक्ष रोकायाको काेरानाका कारण मृत्यु

बाजुरा — जिल्ला अस्पताल बाजुराबाट केही दिन अगाडी डडेलधुरा रिफर गरिएका कोरोना संक्रमीत उद्योग बाण्ज्यि सघं बाजुराका द्धितिय उपाअध्यक्ष धर्म बहादुर राेकायाको मृत्यु भएको छ । गाैमुल गाउँपालिका घर भएका उपाअध्यक्ष रोकायाको डडेलधुरा अस्पतालमा उपचारका क्रमममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । यो संगै बाजुरामा कोरोनाका कारण मृत्यु हुनेको सख्या ९ पुगेको छ । बाजुरामा प्रत्येक दिनमा एक जना कोरोना संक्रमण पछि मृत्यु हुने गरेकोे छ ।

चर्चामा

सम्बन्धित समाचार