फेरिएन यहाँकाे जीवनस्तर
कर्णाली पारी,राजधानी काे नजरमा सुदुर,सुदुरकाे सदरमुकाम बाजुरा,उक्त सदरमुकामदेखि काेशााै टाडा,मेराे जन्मभुमि मेराे गाँपा,यहि स्थानिय तहमा मेराे वस्ति छ । वेला-वेला अाफ्नाे जन्म र कर्म थलाेलाइ सम्झेर सराप्नेकाे कमि छैन यहाँ,अाफ्ना पाखुराहरुले त्याे चट्टानलाइ फाेरेर बाली उब्जाउन संधै तल्लिन रहिरहने किसानहरुकाे बासस्थान हाे मेराे #स्वामिकार्तिक मेराे प्रिय जन्मभुमि,,,,बर्षकाे चार महिना मुग्लिन नभासिइ परिवारकाे लुगाफाटाे र खानपानकाे […]