मार्तडी –कोल्टी अबरोध सड्क खुलाउन पहल भएन
प्रकाश सिंह मार्तडी –कोल्टी सड्क खण्ड तिन महिना देखि अबरोध रहेको छ । पानि कम भएको भएपनि उक्क्त सड्क खण्ड कतै बाट खोल्न पहल हुन सकेको छ्रैन् । सडक सञ्चालनमा स्थानिय सरकार, प्रदेश सरकार बेखबर बनेको छ । सड्क अबरोध हुँदा बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगुको खत्याड भेगमा दैनिक उपभोग्य सामानको चरम अभाब भएको […]