‘ओलीविरुद्ध लागेकाहरू मच्चिन्छन्-मच्चिन्छन् अनि थच्चिन्छन्’
काठमाडाै–अहिले नेकपा ठूलो संकटमा छ। विवाद उत्कर्षमा पुगेको छ। तर, पार्टी एकताको स्प्रिट, कार्यकर्ताको भावनालाई सबैले सम्मान गर्नुपर्छ। यसको अर्थ के हो भने अहिलेको विवाद समाधान भनेको समझदारी नै हो। यो भन्दा अर्को विकल्प छैन। समझदारीका लागि एकताको स्प्रिट, हाम्रो विधान र लामो समयको समुद्र मन्थनपछि भदौ २६ गते आएको निचोडलाई आधार बनाउनुपर्छ। अल्पमत र […]