बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका खबरकाे सामाजिक अभियानमा डा‍. शुदुरमणिकाे २ लाख ७५ हजार सहयाेग

बडिमालिका खबरकाे सामाजिक अभियानमा डा‍. शुदुरमणिकाे २ लाख ७५ हजार सहयाेग

  • मङ्लबार, मंसिर ९, २०७७
बडिमालिका खबरकाे सामाजिक अभियानमा डा‍. शुदुरमणिकाे २ लाख ७५ हजार सहयाेग

बाजुरा– बडिमालिका खबरकाे सामाजिक अभियानमा डा. शुन्दरमणि दिक्षितले आर्थीक सहयाेग गरेका छन् । उनले बडिमालिका खबरकाे काे संकटमा सहयोग तथा सामाजिक अभियानमामा साइ समाज सेवा निधि मार्फत २ लाख ७५ हजार सहयोग गरेका छन् ।

उनकाे सहयाेग रकम बडिमालिका ८ राप्कका आमा बुवा नभएकि तिन बहिनिलाई शिक्षादिक्षा, पालनपोषणका लागि २ लाख १२ हजार ५ सय र बडिमालिका नगरपालिका ९ का अपांग ६१ बर्षिय रति थापालाई घर निर्माणका लागि ६२ हजार ५ सय सहयोग गर्ने बडिमालिका खबरका प्रकाशक प्रकाश सि‌ंहले वताएका छन् । बडिमालिका खबरले सामाजिक सवाल उठान सँगै सामाजिक सेवा पनि गर्दै आएकाे छ । दिक्षितले बडिमालिका खबरकाे सामाजिक अभियानमा लामाे समय देखि सहयाेग गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार