शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा एक जना बिप्लव कार्यक्रता पक्राउ

बाजुरामा एक जना बिप्लव कार्यक्रता पक्राउ

  • आइतवार, मंसिर ७, २०७७
बाजुरामा एक जना बिप्लव कार्यक्रता पक्राउ

बाजुरा — बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाबाट एक जना बिपल्व कार्यक्रता प्रकाउ परेका छन । पक्राउ पर्नेमा जगन्नाथ गाउँपालिका ४ का अंगराज भण्डारी अटल नामका कार्यक्रता प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले जानकारी दिएका छन ।
उनलाई शनिबार राती जगन्नाथ गाउँपालिकाको वडा न ३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार