बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका एक जना बैकं कर्मचारिमा कोरोना पुष्टी

बाजुराका एक जना बैकं कर्मचारिमा कोरोना पुष्टी

  • आइतवार, मंसिर ७, २०७७
बाजुराका एक जना बैकं कर्मचारिमा कोरोना पुष्टी

बाजुरा — बाजुरा जिल्लाका एक जना बैकंका क्रमचारीमा कोरोना पोजेटिभ देखीएको छ । जिल्लाको जिल्ला कृषी बिकाश बैकंका एक क्रमचारीलाइ कोेरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । घर गएको बेला धनगडीमा स्वाव संकलन गरि सेती प्रयोगशालाममा पठाएको आज उनको रिर्पोट पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले जानकारी दिएका छन
कृषि बिकाश बैकका कर्मचारी हाल बाजुरा जिल्ला स्थित उनको आफ्नै होम आइसोलेशनमा रहेको बताएका छन । उनलाई त्यस्तो कुनै पनी चिन्ह लक्षणहरु देखा नपरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार