संभावनाको बाजुरा
फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडैँ संसारू भन्ने भनाई हाम्रो बाजुरामा पनि लागु हुन्छ । कसैको नजरमा बाजुरा नेपालकै बिकट, स्वास्थ्य सेवाको कमि, खाद्यन्नको अभाव भई भोकमरि हुने जिल्लाको रुपमा चिनिन्छ भने कसैको नजरमा प्राकृतिक सुन्दरताले भरिपूणर् जिल्लाको रुपमा । विश्वकै दुलर्भ मानिने धार्मिक पर्यटकीय स्थल बढीमालिका र बुढीनन्दा यसै जिल्लामा पर्दछन् । कर्णाली […]