शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

  • मङ्लबार, चैत्र १७, २०७७
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

धनगढी– कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ। रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ।

लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो। रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।

चर्चामा

सम्बन्धित समाचार