आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाचार
  • १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

  • बिहिबार, चैत्र १९, २०७७
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

बागलुङ– १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागलुङ प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।काठेखोला गाउँपालिका–१ की ती बालिकालाई स्थानीय वृद्धले बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए।

वृद्धले आरोप अस्विकार गरे पनि स्थानीयले भिडियो खिचेको भेटिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार